Resources

A lot of people in Nepal may not know about sickle cell disease. Unfortunately, many Nepalis do have access to educational materials on sickle cell disease in local languages. The education materials listed below are meant to provide accurate and scientific information about sickle cell disease in Nepali and Dangaura Tharu. The information provided is based on education materials created by the Centers for Disease Control and Prevention (CDC), USA and the National Health Service (NHS), UK. 

Within Nepal, health institutions that are providing services to sickle cell disease patients can contact us to receive printed versions of the education materials. 

Please feel free to circulate any of materials free of cost in print or digitally. 


नेपालमा धेरै जनालाई सिकल सेल रोग बारेमा जानकारी नभएको अवस्था हुन सक्छ । धेरै नेपालीहरुले स्थानीय भाषामा सिकल सेल रोग रोग बारे जानकारी पाउनु सक्दैनन्। तल राखिएका शैक्षिक सामाग्रीहरुले नेपालीमा र दंगौरा थारुमा सिकल सेल रोग बारे वैज्ञानिक प्रमाण भएका जानकारी उपलब्ध गराउन्छ। यी सामाग्रीहरु बेलायतको एन.एच.एस. र अमेरिकाको सी.डी.सी. द्वारा सिकल सेल रोग बारे अंग्रेजीमा बनाईएका शैक्षिक सामाग्रीहरुमा आधारित छ।

नेपालमै सिकल सेल बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुले सिकल सेल नेपाल बाट प्रकाशित भएका शैक्षिक सामाग्रीहरु प्राप्त गर्नुको लागि हामीलाई सम्पर्क गर्नुहोस्।

कृपया यी सामाग्रीहरू प्रिन्ट गरि अथवा इन्टरनेट मार्फत निःशुल्क बांडनुहोला।

Nepali / नेपालीDangaura Tharu / दंगौरा थारु
Flipchart / फ्लिपचार्ट

For education materials on sickle cell disease in English, please visit:
अंग्रेजीमा लेखिएका शैक्षिक सामाग्रीहरुका लागि कृपया तल दिइएका लिंकहरुमा जानुहोस् :